असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
यतिखेर बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लगायतले विभिन्न शैलीमा अनुसन्धान गरिरहेको छ ।
पछिल्ला दिनहरूमा यस अनुसन्धान लागुऔषध ड्रग्सतर्फ मोडिएको छ र यसले निकै चर्चा पनि पाइरहेको छ । बलिउडका चर्चित अभिनेत्रीहरू यस केसमा फसेका छन् ।
बिहान १० बजेका लागि एनसीबीले दीपिका पादुकोणलाई बोलाएको छ ।
अहिले दीपिका र करिश्माबीचको ड्रग्स च्याट भाइरल भइरहेको छ । ह्वाट्सएप च्याटमा दीपिका ड्रग्सको कुराकानी गरिरहेकी देखिन्छन् ।
ह्वाट्सएप ग्रुपमा दीपिका र करिश्माबीच भएको कुराकानी भाइरल भएको हो । जुन ग्रुपको एडमिन दीपिका नै हुन् ।
यतिखेर बलिउड फ्यानहरूको ध्यान दीपिकामाथिको अनुसन्धानतर्फ तानिएको छ ।
एनसीबीले आजै सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ गर्ने बताइएको छ ।
शुक्रवार एनसीबीले रकुलप्रीत सिंहसँग कुराकानी गरेको थियो । त्यहाँ रकुलले ड्रग्स आफ्नो घरमा भएको तर त्यो आफूले नभई रिया चक्रवर्तीले राखेको बताएकी थिइन् ।
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...