विकिनी अवतारमा हिना खान भाइरल [तस्वीरसहित]

बलिउडकी चर्चित नायिका हिना खान तस्वीरका कारण समय समयमा चर्चामा आइरहन्छिन् ।

हालै उनी एक तस्वीरका कारण भाइरल छिन् । 


Advertisement

विकिनी पोजमा रहेको उनको तस्वीर सामाजिक सञ्जालमा निकै नै भाइरल छ । 

उनले इन्स्टाग्राममा आफ्नो एक पूरानो तस्वीर शेयर गरेकी छिन् ।  जसलाई उनले थ्रोब्याक र बीचलभ भनेकी छिन् । 


Advertisement

 
 
 
 
 
 
 
 
 
 
 
 
 

I need my licence to chill BACCCCKKKKKKK #BeachLove #ThrowBack

A post shared by HK (@realhinakhan) on

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्