×

NMB BANK
NIC ASIA

सांसद चौधरीको संस्थाले गर्‍यो कैलालीका बाढी पीडितलाई त्रिपाल वितरण [तस्वीरसहित]

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत सरकारको सहयोग एवम् नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका बाढी तथा पहिरो पीडितहरूका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

Muktinath Bank

नेपाल भारत महिला मैत्री समाज की अध्यक्ष एवम् सांसद चन्दा चौधरीले १०५ टेन्ट तथा १६० त्रिपाल चुरे गाउँपालिकाको कार्यालय परिसरमा चुरे गाउँपालिकाका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्तालाई हस्तान्तरण गरिन् |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष चौधरीले उक्त टेन्ट सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा अध्यक्ष एवं सांसद चौधरीले नेपालका ५ जिल्लाका बाढी पहिरोबाट पीडित परिवारहरूलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज ले राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको जानकारी दिइन् ।

Vianet communication
Laxmi Bank

उनले आफ्नो संस्थाले यस वर्ष तथा अघिल्ला वर्षमा बाढी पहिरोबाट सबैभन्दा धेरै विस्थापित भएका स्थानीय तहहरूलाई अस्थायी बासस्थानको प्रबन्ध मिलाउन सहयोग गरेको र यो वर्ष लगायत पहिलेका वर्षबाट पनि कैलालीमा चुरे गाउँपालिकामा पहिरोबाट धेरै परिवार र गोदावरी नगरपालिकाका पनि परिवारहरु विस्थापित भएको भन्दै यी टेन्ट तथा त्रिपाल स्थानीय तहहरूलाई वितरण गरिएको जानकारी दिइन् |

कार्यक्रममा चुरे गाउँपालिकाकी उपाध्यक्ष दिया देवी साउदलगायत वार्ड १, र ६ का अध्यक्ष, राजनैतिक दल का स्थानीय नेताहरुको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x