×

NMB BANK
NIC ASIA

कानून व्यवसायी परिषद् ऐन संशोधनबारे सुदूरपश्चिम स्तरीय छलफल सम्पन्न

असोज १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० को संशोधन सम्बन्धी मस्यौदामा नेपाल बार काउन्सिलले सुदूरपश्चिम स्तरीय भर्चुअल छलफल गरेको छ ।

Muktinath Bank

नेपाल बार काउन्सिलका पार्षद् अधिवक्ता प्रकाश पाण्डेयको अध्यक्षतामा भएको छलफलको कार्यक्रम सञ्चालन अधिवक्ता गोविन्दराज जोशी र स्वागत मन्तव्य अधिवक्ता विष्णु भट्टले गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका सहभागीले महत्त्वपूर्ण भनाई र सुझाव प्रदान गरेका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अधिकांश कानून व्यवसायीको सहभागिता थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बारका केन्द्रीय अध्यक्ष तथा नेपाल बार काउन्सिलका उपाध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, विशिष्ट अतिथिमा बारका महासचिव लिलामणि पौडेल, काउन्सिलका पार्षद्हरू क्रमशः प्रा.डा. विजयसिंह सिजापती (डीन टीयू, कानून), प्रेम पोखरेल, बाबुराम पाण्डेय, रामबाबु बीसी, काउन्सिलका सचिव रामहरि काफ्ले थिए ।

Vianet communication
Laxmi Bank

सुदूरपश्चिम स्थायी घर भई हाल नेपालका विभिन्न ठाउँमा कानूनको क्षेत्रमा काम गरिरहेका अधिवक्ताहरूबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएका कार्यक्रमका अध्यक्ष पाण्डेयले बताए । ‘काउन्सिलले ती सुझावलाई संशोधन हुने ऐनमा समावेश गर्नेछ,’ उनले भने ।

छलफलमा कानून व्यवसायीलाई अझै जिम्मेवार र जवाफदेही बनाउनेबारे, वकिलको मर्यादाक्रमबारे, विश्वविद्यालयको कानून विषयको पाठ्यक्रमबारे, कानून व्यवसायीलाई दिइनुपर्ने विषयगत र विशिष्टीकृत तालिमबारे, काउन्सिलको संरचनाबारे छलफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बारका अध्यक्षले कार्यक्रम समापन गरेका थिए । सहभागी सबैलाई बार काउन्सिलका सुदूरपश्चिम प्रदेश पार्षद् प्रकाश पाण्डेयले धन्यवाद व्यक्त गरेका थिए ।

ऐन बनेको २६ वर्षपछि संशोधन हुने प्रक्रिया अगाडि बढेको छ । देशभर वकिलको संख्या करीब १८ हजार ५०० रहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x