×

NMB BANK
NIC ASIA

खर्कमै बित्यो आधा शताब्दी

असोज ११, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ ।

Muktinath Bank

खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उनीहरूको दैनिकी यसरी बित्दै आएको छ । उनीहरूको आधा शताब्दी खर्कमै बितेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा अहिले ७० वर्षकी भइन्। बीस वर्षको उमेरदेखि खर्कमा बस्दै आएकी लामाले अब त जिन्दगी पनि यसैमा बित्ने बताउँछिन् ।


Advertisment
Nabil box
Kumari

ठ्याक्कै आधा शताब्दी भयो अर्थात् ५० वर्ष । सदरमुकाम सिमकोटसमेत नदेखेकी लामालाई खर्कमै बस्न रमाइलो लाग्ने लाग्छ । जेठ महिनामा गाउँ छोडेर खर्कतिर लाग्ने खर्कालाहरू कात्तिक महिनापछि मात्र फिर्ता हुन्छन् । चुवाखोला क्षेत्रको राकार्बुसम्म खर्क सारिन्छ ।

Vianet communication
Laxmi Bank

अहिले त वन क्षेत्र उनीहरूका लागि सामान्यजस्तो लाग्न थालेको छ । चिसो बढेसँगै खर्कहरू पनि सार्न थालिएको छ । लामाले आफू मात्र खर्क नभई नाति–नातिनी, बुहारी पनि राखेको बेलिविस्तार सुनाए । किनकि हिमाली क्षेत्रमा एक वर्षमुनिका शिशु भएका आमा पनि खर्कमै राख्ने गरिन्छ ।

साना नानीलाई स्वच्छ हावापानी हुने हुँदा खर्कमा पठाइन्छ । “उति बेला पढ्ने चलन थिएन, खर्कै रमाइलो थियो,” उनी थप्छन्, “अब पढ्ने चलनले नानीहरू खर्क ढुक्कले बस्दैन ।’’

वर्षाको पानीमा भने केही आपत् आउने र पानीमा भिज्दै चौँरी गाईलगायत पशु खोज्न जाँदाको पीडा भने उनलाई ताजै छ ।

दैनिक रूपमा काम गरिरहेको बानीले होला खर्कालुहरू बलिया पनि उस्तै देखिन्छन् । अर्को खर्कमा बिहानै पशुलाई चराउन पठाउनु, खोले पकाउनु, मही पार्नु बिहान ९ देखि १० बजेसम्म दुहुने काम, दिउँसो वनमा पठाउनु, छुर्पी सुकाउनु, दाउरा जम्मा गर्नु त खर्कालाका लागि दैनिक दिनचर्या नै हुन् ।  गोरखापत्र दैनिकमा राजन रावतले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x