यो नगरपालिकाले माग्यो करार सेवामा ३ जना कर्मचारी [हेर्नुहोस् सूचना]

आठबीस नगरपालिकाले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

नगर कार्यपालिकाको कार्यालयले स्टाफ नर्स र मेडिकल अधिकृत तहमा ३ जना कर्मचारीको दरखास्त आह्वान गरेको हाे । 


Advertisement

सूचना अनुसार स्टाफ नर्स २ जना र मेडिकल अधिकृत १ जना माग गरिएको  छ ।

हेर्नुहोस् सूचना


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्