२६ जेठ २०८३, मंगलबार

ग्ल्यामरस लूकमा टिभीकी 'नागिन', भाइरल भयो तस्वीर

असोज ११, २०७७
ग्ल्यामरस लूकमा टिभीकी 'नागिन', भाइरल भयो तस्वीर

टिभी नायिका निया शर्मा पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

सधैंजसो उनले आफ्नो तस्वीर र भिडियो शेयर गरिरहेकी हुन्छिन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहन्छ । 

अहिले पनि नियाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफ्नो केटी साथीहरूसँग रोमान्स गरिरहेको तस्वीर भाइरल भइरहेको हो ।

ग्ल्यामरसलूकमा आएकी उनको तस्वीरमा उनले कालो रंगको स्विमसूट पहिरिएकी छिन् ।

उनको यो तस्वीरमा उनका फ्यानहरूले निकै लाइक तथा कमेन्ट गरेका छन् । 

नियाको यो भाइरल तस्वीर पहिलो पटक भने होइन । यसअघि उनका विभिन्न तस्वीर तथा भिडियोका कारण सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् ।

उनले नागिन ४ मा नागिन वृन्दाको भूमिकामा आएकी थिइन् । उनको भूमिका निकै नै रुचाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्