ड्रग्स प्रकरणमा पक्राउ परेपछि धर्मा प्रोडक्सनका क्षितिजले भने : बिना कारण फसाइंदै छ

शनिवार पक्राउ परेका धर्मा प्रोडक्सनका असिस्टेन्ट डाइरेक्टर क्षितिज प्रसादले आफूलाई बिना कारण ड्रग्स प्रकरणमा फसाउन लागिएको बताएका छन् ।

उनले आफूसँग ड्रग्सको कुनै सम्बन्ध नभएको समेत बताएका छन् । 


Advertisement

आइतवार मेडिकल जाँचका लागि जाँदै गर्दा टाइम्स नाउसँग बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले आजै भिडियो कन्फ्रेसिंगमार्फत अदालतमा आफ्नो बयान दिनेछन्  । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्