राजेशको ‘दिलको राजधानी’मा शिल्पा र दुर्गेश [भिडियोसहित]

प्रस्तोता राजेश बर्देवाको संगीत संकलन तथा म्यूजिक एरेन्जमा तयार गरेको गीतमा नायिका शिल्पा कार्की र मोडल तथा गायक दुर्गेश थापाले बेजोड नृत्य अभिनय गरेका छन् ।

पाश्र्व गायन तथा फिल्मी गीतहरूबाट चर्चा कमाएकी गायिका बिन्दु परियार र गायक बिक्रम परियारको स्वर रहेको गीतलाई आषिश अविरल तथा किष्मत अविरलले मिक्सीङ गरेका छन् ।


Advertisement

राग रेर्कडस्मा रेकर्डिङ गरिएको गीतमा कृष्ण कँडेल मित्रको शब्द तथा संकलन रहेको छ ।

विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफी गरेको गीतमा प्रकाश खड्काको छायाँकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ । स्पस्ट खबर मिडियाले गीतको उत्पादन एवम् बजार ब्यवस्थापन गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्