×

NMB BANK
NIC ASIA

नायिकाहरूलाई उल्टो झुण्ड्याइदेऊ : बाबा रामदेव

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा लागूऔषध दुर्व्यसनका विषयमा योगगुरु रामदेवले टिप्पणी गरेका छन् । 

Muktinath Bank

उनले अभिनेत्रीहरूलाई योग गर्ने सल्लाह दिँदै भने, ‘बलिउडका युवतीहरू सारा अली खान, श्रद्धा कपूर र दीपिका पादुकोणलाई बिहान बिहानै उल्टो झुण्ड्याइदेऊ ।  हैन, हैन, फाँसीमा झुण्ड्याऊ भनेको हैन । आफ्नै देशका बच्चा हुन् । यिनीहरूमाथि दया देखाऊ । बिहानबिहान उल्टो भएर शीर्षासन गराऊ यिनीहरूलाई । बिहानबिहानै योग गरे भने नशामा लाग्ने छैनन् । योग गर्न जरूरी छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले फिल्म उद्योगमा लगभग सबै कलाकारलाई योग सिकाएको तर उनीहरू यसो कहिलेकाहीँ देखाउनका लागि योग गर्छन् भनी रामदेवले टिप्पणी गरे । 


Advertisment
Nabil box
Kumari

बलिउडमा हेमा मालिनी दिनदिनै योग गर्छिन्, आधा धन्टा कपालभाती र अनुलोम विलोम गर्छिन् । उनी कहिले पनि नशा गर्दिनन् । 

Vianet communication
Laxmi Bank

आफूले सिकाएको योगका कारण लाखौं मानिसले लागूऔषध छोडेको बाबा रामदेवले बताए । किसिमकिसिमका लागूऔषध दुर्व्यसनीहरूलाई योगमार्फत नै नशा छुटाएको उनले बताए । 

बिहान बिहान योग गर्दा शरीरमा राम्रो हर्मोनहरू बढ्ने र त्यसैले शरीरलाई आनन्द दिने, लागूऔषध लिइरहनु नपर्ने उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x