मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
भारतको अयोध्यामा राम मन्दिर निर्माणको बाटो खुलेपछि मथुरामा श्रीकृष्णका भक्तहरूले मुगल शासक औरंगजेबको पालामा बनेको शाही ईदगाह मस्जिदलाई हटाउने माग गरेका छन् ।
यस विषयमा मथुरा जिल्ला सिभिल न्यायालयमा निवेदन दर्ता गरिएको छ । त्यसमाथि आज सोमवार सुनुवाइ हुँदैछ । श्रीकृष्ण विराजमानले दायर गरेको निवेदनमा १३.३७ एकड जमीनमा स्वामित्व अधिकारको माग गरिएको छ ।
६ जना भक्तहरूले श्रीकृण जन्मस्थान सेवा संस्थान र शाही ईदगाह प्रबन्ध समितिबीच पाँच दशकअघि भएको सम्झौतालाई अवैध बन्दै त्यसलाई खारेज गर्न र मस्जिद पूरै हटाएर जमीन मन्दिर ट्रस्टलाई सुम्पिन माग गरेका छन् ।
अधिवक्ता विष्णु शंकर जैनले शुक्रवार मथुरा अदालतमा दायर गरेको निवेदनमा सन् १९६८ मा श्रीकृष्ण जन्मस्थान सेवा संस्थान र शाही ईदगाह प्रबन्ध समितिबीच भएको सम्झौता पूर्णतः गलत भएको र भगवान् श्रीकृष्ण तथा उहाँका भक्तहरूको इच्छाविपरीत रहेको उल्लेख गरिएको छ ।
निवेदकहरूले मथुरामा श्रीकृष्ण जन्मस्थान परिसरम ाबनेको शाही ईदगाह मस्जिदलाई जमीन दिने काम गलत भएको बताउँदै सिभिल जज सिनियर डिभिजन छाया शर्माको कोर्टमा दाबी पेश गरिएको छ ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...