×

NMB BANK
NIC ASIA

योग ज्ञान एवं साधना सप्ताह शिविर आयोजना गरिने

असोज १२, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नेपाल आर्य समाजले ‘वैदिक वाङ्मयमा योग ज्ञान एवं साधना सप्ताह’ शिविर आयोजना गर्ने भएको छ ।

Muktinath Bank

सोमवारदेखि प्रत्येक दिन बेलुकी ७ः३० देखि राति ९ बजेसम्म जुम प्रविधिबाट कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बेलुकी योगाचार्य सुवोध सिम्खडाले ‘वेद र योग विद्याको अन्तर सम्बन्ध’ विषयमा प्रवचनका साथमा साधना गराउने छन् । असोज १३ गते डा. राजु अधिकारीले ‘योग वेददेखि विश्वसम्म’, असोज १४ गते योगाचार्य उमाशंकर जोशीले ‘वेदान्त दर्शनमा योग ज्ञान’ र असोज १५ गते योगाचार्य फलनारायण पोखरेलले ‘श्रीमद्भवद्गीतामा योगको स्वरुप’का विषयमा प्रशिक्षण दिनेछन् ।


Advertisment
Nabil box
Kumari

असोज १६ गते डा. चिन्तामणि गौतमले ‘उपनिषद्मा योग विद्या’, असोज १७ गते डा. टिपी धमलाले ‘उपनिषद्मा योग ज्ञान एवं साधना’ र असोज १८ गते डा. क्षितिज बराकोटीले ‘वैदिक वाङ्मयमा मानसिक स्वास्थ्य’ विषयमा प्रवचनका साथै योग साधनासमेत गराउनुहुने समाजले जनाएको छ । साधना शिविरमा सहभागी हुन चाहनेले समाजको केन्द्रीय कार्यालयमा सम्पर्क गरी जुम आइडी र पासवर्ड प्राप्त गरेर सहभागी हुन सक्ने जनाइएको छ ।

Vianet communication
Laxmi Bank

समाजको फेसबूक पेजबाट समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x