सेनामा रोजगारी : शुरू भयो रोकिएका भर्ना प्रक्रिया [सूचनासहित]

नेपाली सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुन: भर्ना खुलाएको छ । 

मंगलवार एक सूचना जारी गर्दै सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुन: सुचारु भएको जनाएको हो ।


Advertisement

हेर्नुहोस् सूचना 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्