×

NMB BANK
NIC ASIA

पायल घोषको उजुरीमा प्रहरीले बयानका लागि बोलायो अनुराग कश्यपलाई

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मुम्बई प्रहरीले बुधवार फिल्म निर्माता अनुराग कश्यपलाई बिहीवार बयानका लागि बोलाएको छ । 

Muktinath Bank

अभिनेत्री पायल घोषले कश्यपविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले कश्यपलाई बोलाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कश्यप बिहीवार वर्सोवा प्रहरीलाई बयान दिन जाँदैछन् । 


Advertisment
Nabil box
Kumari

सात वर्षअघि आफूलाई कश्यपले बलात्कार गरेको पायल घोषले आरोप लगाएकी छन् । 
 

Vianet communication
Laxmi Bank

पायलका वकिल नितिन सतपुरेले भने, ‘बलात्कार, गलत नियन्त्रण, गलत तरिकाले कैदमा राखेको अनि महिलाको मर्यादामाथि आघात गरेको कसूरविरुद्ध उजुरी गरिएको छ ।’

आफूमाथि लगाइएका आरोपहरू झूटो भएको कश्यपले बताएका छन् । 

सोमवार पायलले रिपब्लिकन पार्टी अफ इन्डियाका अध्यक्ष रामदास आठवलेसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै कश्यपलाई पक्राउ गर्न माग गरिन् । 

सोमवार उनले मुम्बईका जोइन्ट कमिस्नर अफ पुलिस विश्वास नांगरे पाटिललाई भेटेर कश्यपविरुद्ध कारवाहीको माग गरिन् । 

उनले आठवलेसँग मिलेर महाराष्ट्रका राज्यपाल बीएस कोशियारीलाई पनि स्मरणपत्र दिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x