अमेरिकाको लागि नयाँ राजदूतमा युवराज खतिवडा

सरकारले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाको लागि राजदूत नियुक्त गरेको एक मन्त्रीले लोकान्तरले बताए ।


Advertisement

विकसित हुँदै गरेको समाचार


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्