यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय (निर्णयसहित)

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० निर्णय गरेको छ । बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूत बनाइएको छ भने पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाइएको छ ।

यसैगरी रिक्त दरबन्दी पूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेकाको परीक्षा सञ्चालन गर्ने र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्तिसम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
निर्णयहरु यसप्रकार छन्


Advertisement

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्