भुटानमा २८२ जना संक्रमित

दक्षिण एसियाली मुलुक भुटानमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्याप्त सावधानी अपनाएका कारण दक्षिण एसियाली अन्य देशमा जस्तो भुटानमा कोरोना संक्रमणको महामारी नरहेको बताइएको छ ।
बितेको २४ घण्टामा थप १ जनामा संक्रमण पुष्टि भएसँगै भुटानमा कुल संक्रमितको संख्या २८२ पुगेको छ ।

भुटानमा संक्रमितमध्ये पनि २२२ जना निको भइसकेका छन् भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको समाचारमा जनाइएको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्