×

NMB BANK
NIC ASIA

दाङ राजधानी बनाउने सरकारी निर्णयको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

असोज २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश सरकारले ल्याएको प्रदेश पाँचको स्थायी राजधानी  दाङको विपक्षीमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस सचेतक निर्मला क्षेत्रीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभाको आज बस्ने बैंठकमा स्थायी राजधानी र नामाकरण टुंगो लगाउने तयारी छ । तर, नेपाली कांग्रेसका साविक भेरी र राप्ती अञ्चलका सांसदहरुले पार्टीले ह्वीप जारी गरे पनि त्यसले उल्लंघन गरेर भए पनि दाङको पक्षमा मतदान गर्ने बताएका छन्  कांग्रेसका साविक लुम्बिनी अञ्चलका १३ र साविक राप्ती भेरीका ६ जना सांसदको प्रदेशसभामा प्रतिनिधित्व छ ।  


Advertisment
Nabil box
Kumari

सचेतक क्षेत्रीले भनिन्, ‘पार्टीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । बैठकमा हाम्रो विरोध पनि रहनेछन् ।’ राप्ती भेरीका सांसद दाङ राजधानी बनाउने निर्णयको स्वागत गरेका छन नि भन्ने प्रश्नमा क्षेत्रीले भनिन, ‘पार्टीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । ह्वीप मान्ने नमान्ने उहाँहरुको कुरा हो ।’

Vianet communication
Laxmi Bank

विरोधकाबीच नामाकरण र राजधानी सम्बन्धी प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ  । कांग्रेस प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पार्टीको ह्वीप जारी गरे पनि आफूहरुले दाङको पक्षमा मतदान गर्ने बताएका छन् ।

प्रदेशसभामा नेकपाले आफ्ना सांसदलाई ह्वीप जारी गरेर दाङको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ । प्रदेश सभामा नेकपामा ६१ सांसद छन्  नाम र राजधानी टुंगो लगाउन दुुई तिहाई मत आवश्यक पर्छ । त्यो भनेको ५८ जना सांसदले दाङको पक्षमा मतदान गर्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x