×

NMB BANK
NIC ASIA

प्रदेशको नाम लुम्बिनीको सट्टा थरुहट–मगरात राख्न संशोधन प्रस्ताव

असोज २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५ नम्बर प्रदेशको राजधानी र नामकरणबारे मंगलवार प्रदेश सभामा मतदान हुँदैछ ।

Muktinath Bank

प्रदेश सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेशको सट्टा प्रदेशको नाम ‘थरुहट अवध मगरात’ राख्न संशोधन प्रस्ताव दर्ता भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता समाजवादी पार्टीका सांसद सहसराम यादव र पुरमति ढेंगा मगरले प्रदेशको नाम ‘थरुहट अवध मगरात’ राख्न प्रस्ताव गरेका हुन् । मतदानका लागि मध्याह्न १२ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक पौने १ बजेसम्म शुरू हुन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

सरकारले शुक्रवार प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पेश गरेको थियो । प्रस्तावमाथि सोमवार प्रदेश सभामा सैद्धान्तिक छलफल सकेर संशोधनका लागि १८ घण्टाको समय दिइएको थियो ।

Vianet communication
Laxmi Bank

प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावमा २ वटा र नाममा एउटा संशोधन प्रस्ताव दर्ता भएका छन् । नेपाली कांग्रेसकी सांसद पुष्पा थरुनीले बुटवललाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी छन् । 

कांग्रेसकै अर्का सांसद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न वैकल्पिक प्रस्ताव दर्ता गराएकी छन् । उनले नवलपरासी, पाल्पा र कपिलवस्तु समेतलाई समेटेर राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकी छन् । 

प्रदेशको राजधानी सार्ने विषयलाई लिएर सोमवार प्रदेश सभामा कांग्रेस सांसदले कुर्सी र माइक भाचेपछि तनाव भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x