सेक्यूरिटी प्रिन्टिङ प्रेस भवनस्थलको अनुगमनमा गोकुुल बाँस्कोटा

पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा बुधबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा स्थापित सुरक्षण मुद्रण केन्द्रद्वारा निर्माण हुन लागेको सेक्यूरिटी प्रिन्टिङ प्रेसका भवनस्थलको अवलोकनका क्रममा । साथमा, बनेपा नगरप्रमुख लक्ष्मी नरसिं वादे, पनौती नगरप्रमुख भीम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूलगायत ।  तस्बिरः रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्