×

NMB BANK
NIC ASIA

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शन परिमार्जन सहित स्वीकृत

असोज २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको मंगलवार बसेको बैठकले  विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शन, २०७७ लाई परिमार्जन सहित स्वीकृत गरेको छ । 

Muktinath Bank

२०७१ साल देखि नै कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शनको आवश्यकता महसूस गरी खेस्रा मार्गदर्शन बनाउने कार्यको सुरुवात भई यस उपर, दर्जनौं छलफल कार्यक्रम भई धेरै पटक संसोधन भई, मार्गदर्शन अन्ततः स्वीकृत भएको छ । जुन हामी विपद् व्यवस्थापन समूदायको लागि महत्वपूर्ण उपलब्धी पनि हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त राष्ट्र संघीय विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट, विश्वव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै सरकारलाई आग्रह गरेबमोजिम नेपाल सरकार, गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च” गठन गरेको थियो । गृह मन्त्रालयका सचिवज्यूको अध्यक्षता रहदै आएको कार्यमञ्च, २०७६ साल पौष १० गते देखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारीज्यूको अध्यक्षतामा संचालन हुदै आएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यमञ्चको सचिवलायको सन्दर्भमा, २०७० साल कार्तिक ७ गते सम्पन्न भएको विपद् जोखिम न्यूनिकरण राष्ट्रिय कार्यमञ्चकोे बैठकले, प्रकोप पूर्व तयार सञ्जाल (डीपीनेट)लाई सचिवालयको जीम्मेवारी प्रदान गरेको थियो जसलाई स्वीकृत मार्गदर्शनले निरन्तरता दिएको छ ।  

Vianet communication
Laxmi Bank

प्राधिकरणका कार्यकारी प्रमुखको अध्यक्षता, बिभिन्न सरोकारवालाहरुको प्रतिनिधित्व सहित गठन हुने कार्यमञ्चको कार्यमितिलाई समाबेसी बनाउन, कम्तिमा २ महिला तथा अपांगता भएका ब्यक्ति समेत रहने राष्ट्रिय कार्यमिति गठन हुने प्रावधान, मार्गदर्शनमा रहेको छ ।

कार्यमञ्चको स्वीकृत मार्गदर्शनले बिभिन्न सरोकारवाला समुहहरु, सरकारी निकायको समूह, सार्वजनिक संस्थान तथा अर्ध सरकारी निकायको समूह, प्राज्ञिक तथा अनुसन्धानमूलक समूह, दाता तथा संयुक्त राष्ट्र सङ्घीय समूह, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था समूह, राष्ट्रिय गैरसरकारी संस्था समूह, व्यवसायिक प्रतिष्ठान तथा निजी क्षेत्रका समूह, सूचना प्रविधि तथा सञ्चार समूह,  विपद् प्रभावित समूहको गठनको व्यवस्था गर्नुका साथै विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चलाई प्रादेशिक तह तथा स्थानीय तह सम्म बिस्तार गनुपर्ने ब्यवस्था गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x