0 shares
त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले करार तथा ठेक्कामा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
पियन, कुचीकारदेखि मुख्य कार्यालय सहायकसम्मलाई कार्यालयले दरखास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना