पियनदेखि मुख्य कार्यालय सहायकसम्मलाई रोजगारीको अवसर [हेर्नुहोस् सूचना]

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले करार तथा ठेक्कामा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

पियन, कुचीकारदेखि मुख्य कार्यालय सहायकसम्मलाई कार्यालयले दरखास्त आह्वान गरेको हो । 


Advertisement

हेर्नुहोस् सूचना


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्