×

NMB BANK
NIC ASIA

भर्चुअल प्रेसिडेन्सियल बहसमा ट्रम्प सहभागी नहुने

असोज २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा राष्ट्रपति निर्वाचन आउनै लाग्दा डोनल्ड ट्रम्पले अक्टोबर १५ मा हुने भर्चुअल प्रेसिडेन्सियल डिबेटमा सहभागी नबन्ने घोषणा गरेका छन् । 

Muktinath Bank

कोरोना संक्रमित भएपछि पहिलोपटक अन्तर्वार्ता दिँदै ट्रम्पले आमनेसामने भएर गरिने राष्ट्रपति बहसमा मात्र भाग लिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति बहस आयोगले अक्टोबर १५ मा मायामीमा प्रस्तावित राष्ट्रपति बहस अन्लाइन गरिने घोषणा गरेको थियो । 


Advertisment
Nabil box
Kumari

दोस्रो बहस टाउनहल मीटिङ जस्तो गरी गर्ने र उम्मेदवारहरूले टाढा अर्कै ठाउँमा बसेर बहसमा सहभागी हुने आयोगले जानकारी दिएको थियो । 

Vianet communication
Laxmi Bank

आयोगले बहसको तरिका परिवर्तन गरेको आफूलाई स्वीकार्य नहुने ट्रम्पले बताए । यसमा समय बर्बाद नगर्ने उनको भनाइ छ । 

पहिलो बहसमा जो बाइडनलाई आफूले हराएको र दोस्रोमा पनि सजिलै हराउने ट्रम्पले बताए । मोडरेटरले भनेअनुसार आफूले बोल्नुपर्ने, नत्र आफूले बोलेको म्युट गरिने अवस्था आउने भएकाले भर्चुअल डिबेटमा आफ्नो चासो नरहेको उनको भनाइ छ । 
 

बाइडनले चाहिँ आयोगका तर्फबाट दिइएको सल्लाह मान्ने बताए । राष्ट्रपतिको मन हरक्षण परिवर्तन हुने हुनाले उनको कुरामा प्रतिक्रिया दिनु गैरजिम्मेवारी हुने बाइडनको प्रतिक्रिया छ । 

पहिलो बहसपछि नै ट्रम्पलाई कोरोना संक्रमण भएको पाइएकाले दोस्रो बहस भर्चुअल गराउन खोजिएको हो । तर ट्रम्पले यसमा सहमति नजनाएपछि के हुने हो भनी अन्योल छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x