×

NMB BANK
NIC ASIA

रामायणको प्रसंग : शूर्पणखाले किन दिइन् रावणलाई श्राप ?

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रावणलाई रामले वध गरेको त धेरैलाई थाहा छ । रावणको यस नियतिमा अनेकौं मानिसबाट प्राप्त श्राप पनि जिम्मेवार थियो भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहोला । 
 

Muktinath Bank

रघुवंशमा अनरण्य नामक एक राजा थिए । रावणले विश्वविजय गर्ने क्रममा राजा अनरण्यसँग युद्ध गरेको थियो । युद्धमा अनरण्यको मृत्यु भयो तर मृत्युअघि उनले रावणलाई श्राप दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि एकपटक रावण भगवान् शिवलाई भेट्न कैलाश पर्वत पुगेको थियो । कैलाशमा रावणले शिवजीको वाहन नन्दीको मजाक उडायो । क्रोधित नन्दीले रावणलाई श्राप दिए । 


Advertisment
Nabil box
Kumari

एकपटक रावण पुष्पक विमानमा यात्रा गरिरहेको बेलामा सुन्दर स्त्रीलाई देख्न पुग्यो । ती नारीले भगवान् विष्णुको पूजा गरिरहेकी थिइन् । रावणले महिलाको कपाल तानेर आफूसँग हिँड् भन्यो । स्त्रीले तत्कालै त्यहीँ प्राणत्याग गरिन् र मर्नुअघि रावणलाई श्राप दिइन् । 

Vianet communication
Laxmi Bank

संसार विजय गर्नका लागि रावण स्वर्ग समेत पुगेको थियो । त्यहाँ रम्भा अप्सराप्रति ऊ मोहित भयो । रम्भाले रावणका दाइ कुबेरको छोरा नलकुबेरसँग विवाह गर्न खोजेकी थिइन् । रम्भालाई उसले जबर्जस्ती करणी गर्‍यो । यो कुरा थाहा पाएका नलकुबेरले रावणलाई श्राप दिए । 

रावणले प्यारी बहिनी शूर्पणखाबाट पनि श्राप पाएको थियो । शूर्पणखाको पतिको नाम विद्युतजिह्वा थियो र उनी राजा कालकेयका सेनापति थिए । कालकेयसँग भएको युद्धमा रावणले विद्युतजिह्वालाई मारेको थियो । त्यसपछि रिसाएकी शूर्पणखाले रावणलाई श्राप दिइन् । 

रावणले आफ्नी पत्नी मन्दोदरीकी दिदी मायामाथि पनि कुदृष्टि राख्ने गरेका थिए । मायाका पति शम्भर वैजयन्तपुरका राजा थिए । एक दिन रावण शम्भरलाई भेट्न जाँदा मायालाई आफ्नो जालमा फसायो । शम्भरलाई यसको बारेमा जानकारी आएपछि रावणलाई कैद गर्‍यो । 
 

त्यतिखेरै राजा दशरथले रावणमाथि आक्रमण गरे । युद्धमा शम्भरको मृत्यु भयो । त्यसपछि मायाले आफैं प्राणत्याग गर्ने निर्णय लिइन् । रावणले मायालाई आफूसँग जान भन्यो । मायाले रावणलाई श्राप दिँदै तेरो वासनाका कारण मेरा पतिको मृत्यु भयो भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x