×

NMB BANK
NIC ASIA

ट्रम्पले गरे कमला ह्यारिसको कठोर आलोचना

असोज २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी डेमोक्रेटिक दलकी उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई ‘राक्षस’ र ‘कम्युनिस्ट’ भनी बिहीवार आलोचना गरेका छन् । 

Muktinath Bank

जो बाइडनले नोभेम्बरमा चुनाव जिते भने उनलाई एक महिनामा हटाएर कमला ह्यारिस आफैं राष्ट्रपति बन्ने ट्रम्पले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माइक पेन्ससँग एउटै मञ्चमा रहेकी ती राक्षस्नीलाई पेन्सले ध्वस्त पारे,’ ट्रम्पले फक्स न्युजसँग फोनमा कुरा गर्दै भने । उनले बुधवार सम्पन्न उपराष्ट्रपति बहसको प्रसंग झिकेका हुन् । ‘ती राक्षस्नी भन्छिन्– हुँदैन, हुँदैन, फ्य्राकिङ हुँदैन, त्यो हुँदैन । उनले भनेका सबै कुरा झूटा हुन् ।’
 


Advertisment
Nabil box
Kumari

ह्यारिसलाई कसैले मन नपराउने र उनले उपराष्ट्रपति पेन्ससँग बहस गर्न नसकेको ट्रम्पले बताए । ‘उनी समाजवादीभन्दा खराब छिन्, उनी कम्युनिस्ट हुन् । उनले देशको सीमा खुला राखेर हत्यारा र बलात्कारीहरूलाई अमेरिकामा भित्र्याउन खोजेकी छन् ।’

Vianet communication
Laxmi Bank

बाइडन राष्ट्रपतिका रूपमा दुई महिना पनि नटिक्ने ट्रम्पले बताए ।
 

बाइडनले ट्रम्पलाई निन्दनीय टिप्पणी गरेको भन्दै आलोचना गरे । ‘यस्तो टिप्पणी राष्ट्रपति कार्यालयको मर्यादाविपरीत छ अनि अमेरिकी जनता यसबाट दिक्क भइसकेका छन् । यो मान्छे कस्तो हो भन्ने उनीहरूलाई थाहा छ, यसलाई रोक्नुपर्छ,’ उनले भने । 

आफूले चिनेकोमध्ये सबभन्दा असल मानिस कमला ह्यारिस भएको बाइडनले बताए । मजबूत महिलासँग व्यवहार गर्दा ट्रम्पलाई असहज हुने गरेको पनि उनले टिप्पणी गरे । 

उपराष्ट्रपति बहसमा ह्यारिसले ट्रम्पको कठोर आलोचना गरेकी थिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x