×

NMB BANK
NIC ASIA

मिर्गौलाको सुरक्षाका लागि अपनाउनुस् यी उपाय

कात्तिक १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मिर्गौलाले हाम्रो शरीरलाई विषरहित (डिटक्सिफाई) बनाउने काम गर्छ । यसले शरीरमा पच्न बाँकी रहेको, विषालु र अतिरिक्त तरल पदार्थलाई पिसाबमार्फत शरीर बाहिर पुर्‍याउँछ । 

Muktinath Bank

शरीरमा रगतलाई शुद्ध राख्न सहयोग गर्ने मिर्गौलालाई सफा राखेन भने मूत्ररोग, पेटको समस्या, ज्वरो, छटपटी र बान्ता आउने जस्ता समस्याहरू बढ्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानामा सावधानी अपनाउँदा अनि भोजनमा तीनवटा उत्कृष्ट कुराहरू समावेश गर्दा मिर्गौला सफा राख्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

धनियाँ
धनियाँ जहाँ पनि सजिलै पाइने पदार्थ हो । यसमा भएको फाइबरले शरीरमा पच्न बाँकी तथा विषालु पदार्थलाई बाहिर पुर्‍याउन सहयोग गर्छ । धनियाँको जुस दिनदिनै पिउने गर्नुभएमा मिर्गौला सुरक्षित रहन्छ । 

Vianet communication
Laxmi Bank

जीरा
जीरा पनि मिर्गौला सफा राख्न मद्दत गर्ने खाद्यपदार्थ हो । जिरा, धनियाँ र कागतीको रस राखेको पानी पिउने गर्दा शरीरबाट विषाक्त पदार्थहरू निस्कन्छन् । यसले मिर्गौलालाई सफा राख्न मद्दत गर्छ । पेटका रोगहरू पनि यसले निको पार्छ । 

मकैको जुँगा
मकै छोडाउँदा तपाईंले सुनौला रंगका जुँगाहरू पनि देख्नुभएकै होला । ती रेशाहरूले मिर्गौैलालाई डिटक्सिफाई गर्छन् । अनि रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्न तथा रोगप्रतिरोधक क्षमता बढाउन पनि यो सक्षम छ । 

मकैको जुँगाको ड्रिंक बनाउनका लागि दुई गिलास पानी मज्जाले उमाल्नुस् । त्यसपछि कचौरामा उम्लेको पानी राखेर मकैको जुँगा राख्नुस् । अनि त्यसलाई हलुका आगोमा उमाल्नुस् । उक्त पानीमा कागतीका दुई चाना निचोर्नुस् । पानी सुकेर एक गिलासमा सीमित गर्नुस् । 

यस रसलाई बिहानबेलुका पिउँदा फाइदा देखिन थाल्छ । पत्थरीको समस्या भएकाहरूलाई पनि यो रस लाभदायक छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x