×

NMB BANK
NIC ASIA

क्रिश्चियन धर्ममा पनि जातप्रथा छ ?

जेठ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

यतिबेला महानायक राजेश हमालले चलाएको 'जातको प्रश्न'लाई लिएर सामाजिक सञ्जाल तातिएको छ । उनी समता फाउन्डेसन क्रिश्चियन एड नेपालको सहयोगमा डिजाइन गरिएको कार्यक्रम जातको प्रश्नमा विज्ञहरूसँग बहस गरिरहेका छन् ।

Muktinath Bank

क्रिश्चियन एड नेपालको सहयोग लिएर हिन्दू धर्ममा विकारका रूपमा रहेको जातप्रथाका बारेमा बहस चलाइनु सही हो कि गलत हो ? सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै पक्षमा तर्क गर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यहाँ प्रश्न उठ्छ, के क्रिश्चियन धर्ममा जातप्रथा छैन ? छ भने क्रिश्चियन सहयोग संस्थाले हिन्दू धर्ममा रहेको जातप्रथाको बारेमा बहस चलाउन किन पैसा खर्च गरिरहेको छ त ?


Advertisment
Nabil box
Kumari

बाइबल अध्येता जोन हड्सनले एक आलेखमा भनेका छन्, 'क्रिश्चियनमा जन्मजात कोही ठूलो र सानो हुँदैन, तर विभिन्न सामाजिक समूहहरूमा भने ठूलो सानोको भावना रहेको हुन सक्छ । जात नै भन्न नमिले पनि विभिन्न समूहका फरक फरक चर्च हरू हुने गर्छन् । एकले अर्कोलाई आफूभन्दा सानो या निचकोटीको ठान्छन् ।'

Vianet communication
Laxmi Bank

उसो त नेपालमा धर्म परिवर्तन गरेर क्रिश्चियन भएकाहरूमा पनि जातिप्रथा कायमै छ । कथित दलित जातबाट क्रिश्चियन धर्म अंगालेका र कथित उच्च जातबाट क्रिश्चियन धर्म अंगालेकाहरूमा छुवाछुत कायमै रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

नेपालमा मात्र नभएर दक्षिण भारतमा हिन्दूबाट क्रिश्चियन बनेकाहरूमा जातिप्रथा देखिन्छ । गत जुलाईमा कास्ट इन् क्रिश्चियानिटी लेख लेखेका भारतीय लेखक जो जोश भन्छन्, 'भारतको दक्षिण राज्य केरलामा उच्च जतिबाट क्रिश्चियन भएकाहरूले तल्लो जातिका क्रिश्चियनहरूलाई हेर्ने दृष्टिकोण फरक छ ।'

उसो त क्रिश्चियनहरूमा बाइबललाई हेर्ने दृष्टिकोण पनि फरक छ । अहिलेसम्म ५ थरी बाइबल लेखिएको छ । प्रोटेस्टेन्ट, क्याथोलिक, ज्यूस, एङलिकन र ग्रीक अर्थोडक्स गरी ५ वटा बाइबलहरू हालसम्म लेखिएका छन् ।

सबै बाइबलले आफूमात्र प्रभुको सच्चा आवाज भएको दाबी गर्ने गर्छन् र अर्को समूदायलाई निम्नकोटीको अथवा शाशित वर्गको रूपमा चित्रण गर्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x