×

NMB BANK
NIC ASIA

ट्रम्पले चुनाव हार्ने अधिकांश सर्वेक्षणको प्रक्षेपण, पहिले जस्तै आश्चर्यजनक परिणाम आउला ?

असोज २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन हुँदैछ ।

Muktinath Bank

अहिलेसम्मका सबै सर्वेक्षणमा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प पछि परिरहेको देखिन्छ । अधिकांश सर्वेक्षणले जो बाइडनले आगामी राष्ट्रपति बन्ने प्रक्षेपण गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ट्रम्पका लागि यो कुनै नयाँ कुरा छैन । सन् २०१६ मा राष्ट्रपति निर्वाचनमा पनि यही तस्वीर थियो । कसैले पनि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प विजयी हुन्छन् भनेका थिएनन् । 


Advertisment
Nabil box
Kumari

लगभग सबै सर्वेक्षणमा हिलारी क्लिन्टन अघि रहने प्रक्षेपण गरिरहेका थिए । तर अन्त्यमा हिलारी हारिन् । 

Vianet communication
Laxmi Bank

सन् २०१६ को अमेरिकी चुनावमा ट्रम्पको चुनाव चमत्कारभन्दा कम थिएन । जनताले दिएको मत अर्थात् पपुलर भोटमा उनी हिलारीसँग हारेका हुन् । तर इलेक्टोरल कलेजको मत पाएर उनी विजयी भए । 

त्यतिखेर ट्रम्पले ४६.४ प्रतिशत मत पाएका थिए भने क्mिन्टनले ४८.५ प्रतिशत मत पाएकी थिइन् । 

तर ५३८ इलेक्टोरल मतमा ट्रम्पले ३०६ र क्लिन्टनले २३२ मत पाएका थिए । 

अमेरिकी संविधानमुताबिक प्रत्येक राज्यको जनसंख्याको हिसाबमा इलेक्टरको संख्या निर्धारित हुन्छ । अमेरिकी जनताले सीधै राष्ट्रपति उम्मेदवारलाई भोट नदिएर प्रतिनिधिहरूलाई भोट दिन्छन् । नोभेम्बर ३ मा हुने यस भोटिङपछि डिसेम्बर महिनामा अमेरिकी संसद् राष्ट्रपति छानिनेछन् ।

त्यतिखेर इलेक्टरले आफ्नो पार्टीभन्दा बाहेकको अर्को उम्मेदवारलाई समेत भोट दिन सक्छ । डेमोक्रेटिक पार्टीको इलेक्टरले रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवारलाई मत दिन पाउँछ । 

क्यालिफोर्निया र टेक्सासमा सबभन्दा धेरै इलेक्टरहरू छन् । 

अमेरिकी चुनावमा पपुलर भोटभन्दा बढी स्विङ राज्यहरूको महत्त्व छ । ती स्विङ राज्यमा इलेक्टरहरूको संख्या बढी छ । 

ट्रम्प अहिले रेटिङ र पोलमा पछि परेको भए पनि इलेक्टोरल भोट प्रणालीमा विश्वास गरिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x