×

NMB BANK
NIC ASIA

अर्थशास्त्रतर्फ नोबेल पुरस्कारको घोषणा हुँदा मस्त निद्रामा थिए विजेताहरू

असोज २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

द रोयल स्विडिश एकेडमी अफ सायन्सेजले सोमवार अमेरिकी अर्थशास्त्रीहरू पल मिलग्रोम र बब विल्सनलाई अर्थशास्त्रका लागि नोबेल पुरस्कार दिने घोषणा गर्दा उनीहरू दुवैजना क्यालिफोर्नियाको स्ट्यानफोर्डमा रहेको आफ्नो घरमा मस्त सुतिरहेका थिए । 

Muktinath Bank

पछि कमिटीले विल्सनलाई पुरस्कार जितेको खबर दियो । तर मिलग्रोम सुतिरहेका थिए र उनलाई कसैले पनि सम्पर्क गर्न सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले विल्सन आफ्ना छिमेकी तथा पूर्वशिष्य मिलग्रोमको घर गए अनि खुशीको खबर सुनाए । 
 


Advertisment
Nabil box
Kumari

मिलग्रोमको घरको सीसीटीभी क्यामराले विल्सन मध्यरातमा खबर दिन आएको देखाउँछ । विल्सन र उनकी पत्नी मेरी ढोकामा पुग्छन् अनि मेरीले हातमा फोन समातेकी हुन्छिन् । 

Vianet communication
Laxmi Bank

पल,’ विल्सनले इन्टरकम बजाउँदै बोलाउँछन् र ढोकामा धेरैपटक ढकढकाउँछन् ।

निकै पछि मिलग्रोम बोल्छन्, ‘हजुर ।’

‘पल, म बब विल्सन । तिमीले नोबेल पुरस्कार जित्यौ,’ उनी नियन्त्रणका साथ भन्छन् । ‘तिनीहरू तिमीसँग बोल्न खोजिरहेका छन् । तर पाइरहेका छैनन् । तिम्रो नम्बर उनीहरूसँग रहेनछ ।’

मेरी बीचैमा बोल्छिन्, ‘हामीले तिनीहरूलाई तिम्रो मोबाइल नम्बर दियौं ।’

‘ए, मैले जितें ? गजब,’ मिलग्रोम भन्छन् । ‘ठीक छ ।’

‘तिमी फोनमा बोल न त,’ मेरी यसो भन्दै हाँस्छिन् ।

त्यसको केही मिनेटअघि विल्सन आफैं पनि समाचार सुनेर छक्क परेका थिए । उनको घरमा फोन बज्दा उनले त्यसलाई झिकेर राखे । त्यसपछि नोबेल कमिटीले मेरीलाई फोन गरेको थियो । 
 

मिलग्रोमले पछि आफ्नो दृष्टिकोणबाट घटनाको बारेमा बताए । 

म मस्त निद्रामा थिएँ र बिहान २ बजे ढोका घन्टी बज्यो । अनि मैले फोन उठाएँ । त्यो भिडियो डोरबेल थियो । मैले बबको अनुहार देखें । उनी ढोका ढकढकाइरहेका थिए र मैले नोबल पुरस्कार जितें भनी बताइरहेका थिए ।

यो गजबको समाचार हो,’ उनले रोयटर्स समाचार संस्थालाई बताए । 
 

स्ट्यानफोर्ड विश्वविद्यालयका यी प्राज्ञहरूले लिलामी सिद्धान्तमा काम गरेकोमा नोबेल पुरस्कार पाएका हुन् । मिलग्रोम सन् १९७० को दशकमा विल्सनका विद्यार्थी थिए र उनीहरूले त्यसपछि मिलेर काम गर्ने गरेका छन् ।

नोबल पुरस्कार जित्ने मिलग्रोम विल्सनका तेस्रा विद्यार्थी हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x