×

NMB BANK
NIC ASIA

यस्तो रह्यो आजको सेयर बजार

असोज २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६६ ले घटेर ३०९.७५ मा पुगेको छ ।

Muktinath Bank

कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर रु एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ मूल्यमा खरिद बिक्री भए  ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये होटल उपसमूहको मात्रै शेयर उकालो लागेको छ । होटल उपसमूह २.३८ ले उकालो लाग्दा बैंकिङ ३.५९, व्यापार ३.७३, विकास बैंक ४१.९१, जलविद्युत् १६, वित्त १०.९, जीवन बीमा २२.०८, उत्पादन २२.३३, अन्य ५.९, लघुवित्त ५.३२, जीवन बीमा ३३.५१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड २५ लाख ४३ हजार ८८४ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल बैंक लिमिटेड रु छ करोड नौ लाख ९८ हजार ३७८, नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड ३१ लाख ८१ हजार ८५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ९४ लाख ७४ हजार ५१६, अरुण काबेली पावर रु चार करोड ३६ लाख ६२ हजार ४२५, ज्योति विकास बैंक रु तीन करोड ७१ लाख ३३ हजार २२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
 
कारोबारका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल फाइनान्स लिमिटेड ९.७५, नेपाल हाइड्रो डेभलपर ५.२२, गणपति माइक्रोफाइनान्स २.५८७, नबिल समृद्धि फण्ड २.०६, बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै घलेम्दी हाइड्रोपावर ७.२६, अपि पावर कम्पनी ५.९१, बरुण हाइड्रोपावर ५.९१, छ्याङदी हाइड्रोपावर ५.७०, रिडी हाइड्रोपावर ५.५६ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x