×

NMB BANK
NIC ASIA

कहिल्यै नखानुस् स्वास्थ्य बिगार्ने यी चीज

पुस १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हामी धेरैजसो स्वादे जिभ्रो नै हौं । स्वादिष्ट भोजनमा हाम्रो चरम रुचि छ । स्वास्थ्यलाई हानि गर्ने भएपनि जिभ्रोलाई नियन्त्रणमा राख्न नसकेर हामी कतिपय बजारिया खानेकुरा खाइरहेका हुन्छौं ।

Sagarmatha Cement
Muktinath Bank

बजारिया खानेकुरामा अनेक हानिकारक कुरा मिसाइएको हुन्छ जसको सेवनबाट व्यक्ति बिरामी हुन्छ । आउनुस् जानौं यस्ता केही खानेकुरा :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकिज
हामी प्याकेटमा बन्द गरिएको कुकिज रमाएर खान्छौं तर यसमा हाइड्रोजन प्रयोग गरिएका तेलका साथै बटर र चिनी प्रयोग गरिएको हुन्छ । अझ, रंग पनि हालिएको हुन्छ । यसले स्वास्थ्यमा खराब असर गर्छ ।


Advertisment
Nabil box
Kumari

फास्टफूड
बजारमा बिक्री हुने फास्टफूडमा बिरामी गराउने कैयौं तत्व विद्यमान हुन्छ । यसमा सोडियम, चिनी, ट्रान्स फ्याट जस्ता तत्व अत्यधिक हुन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

Vianet communication
Laxmi Bank

बटर (मक्खन)
बटर किन्दा एकदमै ध्यान पु-याउनुपर्छ । आजकल बजारमा नक्कली बटर छ्यापछ्यापती पाइन्छन् । तिनमा कोलेस्ट्रोल, अनेकथरी रसायन र बोसो हालिएको हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x