×

NMB BANK
NIC ASIA

‘मन्त्री र राज्यमन्त्री दुवै काठमाडौंका परियो, राजधानीलाई सुन्दर शहर बनाउछौं’

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अलपत्र आयोजनालाई पूर्णता दिएर राजधानीलाई सुन्दर शहर बनाउने प्रतिबद्धता जनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार शपथपछि सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै श्रेष्ठले सडकलगायत अलपत्र आयोजनालाई पूर्णता दिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्री र राज्यमन्त्री हामी दुवै जना काठमाडौंबाट प्रत्यक्ष निर्वाचित हौं, हाम्रो काम काठमाडौंलाई सुन्दर शहर बनाउनु हुनेछ,’ श्रेष्ठले भने । मन्त्री काठमाडौं ९ बाट निर्वाचित हुन् भने राज्यमन्त्री रामवीर मानन्धर काठमाडौं ७ बाट निर्वाचित हुन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौं उपत्यकालाई सुन्दर शहर बनाउने उद्देश्य पूरा गर्ने भन्दै मन्त्री श्रेष्ठले भने, ‘अनुकूलतामा मात्तिन्नँ, प्रतिकूलतामा अत्तिन्नँ ।’ 

Vianet communication
Laxmi Bank

तत्कालीन संघीय समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्रालय मन्त्रीविहीन थियो । 

पछिल्लोपटक भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले यो मन्त्रालय हेर्दै आएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x