८ कक्षा पासलाई सरकारी जागिर [हेर्नुहोस् सूचना]

नेपाल प्रहरीमा प्रहरी जवान [जनपद]का लागि नयाँ भर्ना आह्वान भएको छ ।

शुक्रवार प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी भर्ना आह्वान गरेको छ ।


Advertisement

कार्यालयले एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ । 

हेर्नुहोस् सूचना


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्