दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या ८० प्रतिशत पुग्यो

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफण ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ ।
गत असार महिनामा ३० प्रतिशतका हाराहारीमा रहेको यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो । युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार गरेको हो ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्