×

NMB BANK
NIC ASIA

आफ्नै साथीको हत्या गरी फरार २ जना ११ वर्षपछि प्रहरीको फन्दामा

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 आफ्नै साथीको हत्या गरी फरार रहेका २ जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले शनिवार फरार रहेकाहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय भिमसेन घागा मगर र भिमफेदी नगरपालिकाकै वडा नम्बर ८का ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाबाट शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

बैशाख २८, २०६६ मा उनीहरूले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ मा रहेको आरएम ईटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी वडा नम्बर ८ का ३६ वर्षीय डिल बहादुर योञ्जनलाई कोदालीको बिँडले हानेर तथा कुटपिट गरेर घाइते बनाएका थिए । गम्भीर घाइते योञ्जनको उपचारका क्रममा २०६६, बैशाख ३१ गते विर अस्पतालमा मृत्यु भएको थियो । 

त्यसपछि उनीहरू फरार भई भारतमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x