×

NMB BANK
NIC ASIA

कर्णाली विवादमा ओलीको निर्देशन : प्रचण्डसँग सल्लाह गरेर समाधान खोजिन्छ

कात्तिक १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा प्रदेशसभा दलको नेताबाट हटाउन पार्टीभित्र अविश्वासको प्रस्ताव तयार भएपछि सिर्जित विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दुवै पक्षका कुरा सुनेका छन् ।

Muktinath Bank

सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता यामलाल कँडेलका छुट्टाछुट्टै टोलीसँग संयुक्त छलफल गर्दै ओलीले केन्द्र पार्टीको निर्णय मान्न निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले दुवै पक्षका कुरा सुनेपछि आफूले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर निर्देशन पठाउने र त्यसलाई मान्नुपर्ने बताएका छन् । संयुक्त छलफलमा प्रचण्डलाई समेत बोलाइएको भए पनि उनी बालुवाटार गएनन् ।


Advertisment
Nabil box
Kumari

ओलीसँगको छलफलमा सहभागी एक नेताका अनुसार ओलीले दुवै पक्षका कुरा गम्भीरताका साथ सुनेर पछि निर्णय लिने निर्देशन दिएका छन् । कर्णाली प्रदेशमा विवाद बढेपछि केन्द्रित नेतृत्वसँग छलफल गर्न दुवै पक्ष काठमाडौं आएका थिए ।

Vianet communication
Laxmi Bank

काठमाडौं आएपछि मुख्यमन्त्री शाही र कँडेल पक्षले खुमलटार गएर अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट गरे भने ओलीसँग शनिवार संयुक्त भेट भएको छ । शनिवारको छलफलमा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल समेत सहभागी थिए ।

कर्णालीबाट नेताहरू शाही, कँडेल, अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रमुख सचेकतको जिम्मेवारी खोसिएका गुलावजंग शाह र नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्मा लगायत काठमाडौं आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x