मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विस्कन्सनमा रहेका आफ्ना समर्थकहरूलाई सित्तैमा कोरोनाभाइरसको उपचार गराउने बताएका छन् ।
‘मैले पाएको उपचार सबैजनालाई सित्तैमा उपलब्ध गराउनेछौं । एन्टीबडीहरू गजबका कुरा हुन्, हामी यो सित्तैमा उपलब्ध गराउनेछौं,’ ट्रम्पले विस्कन्सनको चुनावी र्यालीमा शनिवार बताए । ‘यो चुनाव ट्रम्पको नेतृत्वमा द्रुत पुनरुत्थाज र बाइडनको नेतृत्वमा आर्थिक मन्दीबीचको छनोट हो ।’
हिजै मिशिगनको मस्केगनमा बोल्दै ट्रम्पले नोभेम्बरको चुनावमा डेमोक्रेटहरूले जिते भने कोरोनाभाइरसको परिस्थिति झनै बिग्रेर जाने बताए ।
‘डेमोक्रेटहरूले कठोर तथा अवैज्ञानिक लकडाउन लगाएर हाम्रो आर्थिक पुनरुत्थानलाई अन्त्य गर्नेछन्,’ ट्रम्पले भने । ‘बाइडनले देशै बन्द गराउनेछन्, खोप ल्याउन ढिलाइ गर्नेछन् र महामारीलाई लम्ब्याउनेछन् ।’
कोरोनाबाट निको भएपछि ट्रम्पले चुनावी अभियान पुनः चलाउन थालेका छन् ।
आफूलाई दिइएको एन्टीबडी उपचार अमेरिकाका सबै अस्पतालमा वितरण गर्ने ट्रम्पले समर्थकहरूलाई बताए ।
ट्रम्पलाई वाल्टर रीड सैन्य अस्पतालमा कोभिड–१९ को उपचार गरिएको थियो । परीक्षणात्मक एन्टीबडी ककटेल दिएर कोरोनाभाइरसको स्पाइक प्रोटीनलाई नष्ट गरी उक्त उपचार भएको थियो ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...