२६ जेठ २०८३, मंगलबार

४५ वर्षपछि महावीरले दशैंमा किने नयाँ लुगा

कात्तिक २, २०७७
४५ वर्षपछि महावीरले दशैंमा किने नयाँ लुगा

 राष्ट्रिय अनुसन्धान केन्द्रका संयोजक महावीर पुनले ४५ वर्षपछि दशैंमा नयाँ कपडा किनेका छन् । 

आइतवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले ४५ वर्षपछि दशैंमा नयाँ कपडा किनेको बताएका हुन् । 

उनले दशै‌ंमा नयाँ सूट किनेको भन्दै जीवनकालको यो दोस्रो सूट भएको समेत बताएका छन् । 

यस्तो छ उनको स्टाटस : 

लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 --- सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला |...

Posted by Mahabir Pun on Sunday, October 18, 2020

salt training

कमेन्ट गर्नुहोस्