२६ जेठ २०८३, मंगलबार

प्रेस काउन्सिलका अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण

कात्तिक २, २०७७
प्रेस काउन्सिलका अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण

प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्