अक्षय कुमार र कियाराको यो भिडियोले मच्चायो धूम [हेर्नुहोस् भिडियो]

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र लक्ष्मी बम्बको नयाँ गीत बुर्ज खलीफा सार्वजनिक भएको छ । 

बहुप्रतिक्षित चलचित्रको यस गीतलाई अक्षय र कियाराका फ्यानहरूले निकै मन पराएका छन् । जसका कारण यस गीतले युट्युवमा अत्याधिक भ्यूज कमाउन सफल भएको छ । 


Advertisement

सार्वजनिक भएको एक घन्टामै यस गीतको भिडियो ४ लाख भन्दा बढीपटक हेरिएको छ । 

भिडियोमा अक्षय र कियाराको केमेस्ट्री शानदार छ । 


Advertisement

दुबईमा शुटिङ गरिएको यस गीतमा अक्षय र कियाराको रोमान्टिक केमेस्ट्रीले सबैको ध्यान खिचेको छ । 

गीतमा अक्षय र कियारा अलग लूकमा देखिएका छन् । 


लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्