×

NMB BANK
NIC ASIA

अस्पतालले होम आइसोलेसनमा पठाएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङकी ४८ वर्षीया महिला लामो समयदेखि दीर्घरोगी थिइन् । उनमा मधुमेह लगायत समस्या थियो ।
 
जचाउनुपर्‍यो भनी गत असोज २९ गते उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । कोरोनाको लक्षण समेत देखिएपछि अस्पतालले पीसीआर गर्‍यो ।

Muktinath Bank

परीक्षणका क्रममा कात्तिक २ गते मात्र रिपोर्ट आयो । रिपोर्टमा कोरोना पोजेटिभ उल्लेख थियो । अर्थात् उनी कोरोना संक्रमित समेत बनिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रका आइसोलेसन पहिलेदेखि नै भरिएका थिए । तसर्थ अस्पतालले उनको अवस्था सामान्य पाएपछि घरमै गएर होम आइसोलेसन बस्न सक्ने वा गाह्रो भए नजिकैको अर्को अस्पतालमा जान सक्ने भनी डिस्चार्ज गर्‍यो । 


Advertisment
Nabil box
Kumari

उनी अस्पतालको सुझावअनुसार आफन्तको सहयोगमा कात्तिक २ गते पोखराबाट पर्वत हिँडिन् । पर्वत सदरमुकाम कुष्मामा रोजीरोटीका लागि सामान्य फलफूल व्यवसाय गर्दै बस्ने गरेकी ती महिला कुष्मामै बसिन् । घर कोठामा पुगेर आइसोलेसन बस्न थालेको केही घण्टामै सोही राति अर्थात् आइतबार राति ८ बजेतिर उनको मृत्यु भयो ।

Vianet communication
Laxmi Bank

बागलुङ नगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको आइतवार पर्वतको कुष्मा नगरपालिका–५ मा निधन भएको हो । उनको घर बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१३ हो । 

यसबारे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्र्राध्यापक डा. अर्जुन आचार्यसँग जिज्ञासा राख्दा आचार्यले भने, ‘उहाँको अवस्था सामान्य रहेको र त्यसदिन अस्पतालका आइसोलेसन बेड समेत भरिएकाले होम आइसोलेसन बस्न वा गाह्रो भए नजिकैको अस्पतालमा जान सुझाव दिइएको थियो ।’ अस्पतालको कुनै लापरबाही नरहेको उनको दाबी छ । 

योसहित गण्डकीमा हालसम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा हालसम्म ५ हजार ८१६ जना कोरोना संक्रमित भइसकेका छन् । तीमध्ये करीब ३ हजार ५०० जना निको भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x