×

NMB BANK
NIC ASIA

कोभिडमा पनि मजबूत छ चीनको अर्थतन्त्र

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा कोरोनाभाइरस महामारीले असर पारेको भए पनि अर्थतन्त्र चाहिँ बलियो नै छ । 

Muktinath Bank

संसारको दोस्रो ठूलो अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बर महिनासम्मको त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले बढेको सोमवार जारी गरिएको आँकडाले देखाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनमा दोस्रो त्रैमासिकमा ३.२ प्रतिशत आर्थिक वृद्धि भएको थियो । त्यतिखेर संसारभरि महामारीका कारण आर्थिक मन्दी छाएको भए पनि चीनमा त्यसको असर परेन । तर अपेक्षा गरेभन्दा अलि कमजोर वृद्धि भने देखियो । 


Advertisment
Nabil box
Kumari

‘चीनको अर्थतन्त्र अघिल्लो त्रैमासिकमा तीव्र गतिमा बढिरह्यो । पुनरुत्थान व्यापक स्तरमा भइरहेको छ र लगानीमा आधारित स्टिमुलसमा कम निर्भर भइरहेको छ,’ क्यापिटल इकोनोमिक्स नामक संस्थाका लागि वरिष्ठ अर्थशास्त्री जुलियन इभान्स प्रिटचार्डले बताए । 

Vianet communication
Laxmi Bank

संसारका अधिकांश मुलुकहरूले भाइरससँग संघर्ष गरिरहँदा चीनको पुनरुत्थान तुलनात्मक रूपमा द्रुत गतिमा भइरहेको छ । भाइरस संक्रमण नियन्त्रणमा ल्याउनका लागि चीनले कठोर लकडाउन अपनायो र आर्थिक वृद्धिलाई तीव्रता दिन प्रमुख संरचना निर्माणमा सयौं अर्बौं डलर खर्च गरेन । यस वर्षको पहिलो नौ महिनामा चीनको अर्थतन्त्र ०.७ प्रतिशतको दरमा बढिरहेको छ । 

‘मासिक आँकडा हेर्दा पनि आर्थिक वृद्धि चौथो चौमासिकमा समेत बढिरहेको देखिएको छ,’ इभान्स–प्रिटचार्डले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x