×

NMB BANK
NIC ASIA

भारत : मध्य प्रदेशमा मुख्यमन्त्री आफैं बसे धर्नामा, कारण यस्तो

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान राजधानी भोपालमा सोमवार दुई घन्टाका लागि मौन धर्नामा बसेका छन् । 

Muktinath Bank

पूर्व मुख्यमन्त्री कमलनाथले भारतीय जनता पार्टीकी सदस्य तथा मन्त्री इमारती देवीका विरुद्ध भद्दा टिप्पणी गरेको विरोधमा उनी धर्नामा बसेका हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्वालियरमा एक सभामा भाषण गर्ने क्रममा कमलनाथले इमारती देवीलाई आइटम (फिल्मको गीतमा नाच्ने महिला) भनेका थिए । 


Advertisment
Nabil box
Kumari

कांग्रेस छोडेर भाजपामा आएका नेता ज्योतिरादित्य सिन्धियाले पनि कमलनाथको आलोचना गर्दै कांग्रेस पार्टीमा महिलाविरुद्ध अश्लील टिप्पणी गर्ने इतिहास रहेको बताए । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘कांग्रेसको सिद्धान्त नै यही हो । दिग्विजय सिंहले कांग्रेस नेत्री मीनाक्षी नटराजनविरुद्ध भद्दा टिप्पणी गरेका थिए जुन मलाई अहिले याद आएन । अहिले कमलनाथले इमारती देवीलाई आइटम भने अनि अजय सिंहले जलेबी भने । कांग्रेसले महिलालाई कहिल्यै सम्मान गर्दैन ।’

धर्नामा बस्नुअघि शिवराज सिंह चौहानले भने, ‘यो इमारती देवीप्रतिको अपमान मात्र नभई मध्य प्रदेशका छोरी बहिनीहरूको अपमान हो । कांग्रेसमा लामो समय सेवा गरेकी छोरीका लागि कमलनाथले अपशब्द प्रयोग गरे ।

यस देशमा द्रौपदीको अपमान हुँदा महाभारतको युद्ध भएको थियो । मानिसले यो सहँदैनन् । उनलाई धिक्कार छ,’ चौहानले भने । 
 

कमलनाथको विवादास्पद भनाइमा प्रतिक्रिया जनाउँदै इमारती देवीले सोनिया गान्धीसमक्ष कमलनाथ पार्टीबाट हटाउन माग गरिन् । आफ्नी छोरीका विषयमा यस्तो टिप्पणी आएको भए सोनियाले सहन्थिन् भनेर समेत इमारतीले प्रश्न गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x