डिशहोमले ल्यायो क्यास ब्याक अफर

कार्तिक ३ गते देखि लाग ुहुने गरि डिशहोमले आफ्नो फण्ड ट्रान्फर मार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ ।

डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा रु एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा रु तीन सय ६५ र दुई बर्षको रिचार्जमा रु पाँच सय क्यासब्याक प्राप्त गर्नेछन्।


Advertisement

यो क्यास ब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर ईन्टरनेशनल च्यानल नं. ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्नेछन्।

यसैगरि नियमित संचालन भईरहेको फण्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले रु एक, एक लाख रुपैयाँ जित्ने अबसरमा पनि भाग लिन पाउने छन्। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्