×

NMB BANK
NIC ASIA

१८ वर्षीय युवकको पेटमा एउटा पेचकस, ३० वटा काँटी र कपडा सिलाउने सियो !

माघ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशनिवासी एक १८ वर्षीय युवकको पेटमा फलामको काँटी, सिलाइ मेसिनको सियो र पेचकस जस्ता सामानहरू पाइएको छ । जब पेट दुख्न थाल्यो, तब उनलाई उनको परिवारले अस्पताल पुर्याएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

डाक्टरहरूले ती युवकको पेटमा भएका सामानहरू जब एक्सरेमा देखे तब अचम्म माने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार ३ घण्टाको लामो अपरेसनपछि फलाम र स्टीलका थप सामानहरू ती युवकको पेटमा रहेको पत्ता लाग्यो । डाक्टरहरूले फलामको तिखो औजार, फलामकै ३० वटा काँटी, चार इन्च लामो फलामको रड, सिलाइ मेसिनका ४/५ वटा सियो र एउटा पेचकस निकाले ।

ती युवकका बाबुले डाक्टरलाई छोरा मानसिक बिरामी भएको बताए । उनले आफ्नो छोराले कहिले र कतिबेला यस्ता चीजहरू खायो आफूलाई थाहा नभएको डाक्टरहरूलाई बताए ।


Advertisment
Nabil box
Kumari

सफल अपरेसनपछि डाक्टर राधारमण अवस्थीले भारतीय समाचार एजेन्सी आइएएएनएससँग भने, 'बिरामी मानसिक रोगी थिए । उनले हाम्रो प्रश्नको उत्तर दिएनन् । तर अपरेसन सफल भएको छ । एक हप्ता जति हामीले अन्त कतै इन्फेक्सन भएको छ कि छैन भनेर हेर्छौं ।'

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x