×

NMB BANK
NIC ASIA

भारतले फर्कायो चिनियाँ सैनिक

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाका सैनिक कर्पोरल वाङ या लाङ चीनलाई नै सुम्पेको छ । 

Muktinath Bank

चुशूल–मोल्दो मीटिङ पोइन्टमा मंगलवार अबेर राति चिनियाँ सैनिक फर्काइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लद्दाखको डेमचोकमा भूलवश आइपुगेका वाङलाई भारतीय सेनाले हिरासतमा लिएको थियो । 


Advertisment
Nabil box
Kumari

हिरासतमा लिइएका वाङलाई अक्सिजन, खाना र न्यानो कपडा उपलब्ध गराएको थियो । 

Vianet communication
Laxmi Bank

भारतले ती सैनिक जासूसीका लागि आएका हुन् कि भनी आशंका गरेको थियो तर चिनियाँ जनमुक्ति सेनाले वाङ सैनिक गोठालालाई याक खोज्न सहायता गर्ने क्रममा हराएको र भारतीय क्षेत्रमा पुगेको दाबी गरेको थियो । 

अन्तर्राष्ट्रिय नियम र प्रचलित परम्परालाई सम्मान गर्दै भारतले तत्कालै चिनियाँ सैनिक फर्काएको थियो । 

अन्तर्राष्ट्रिय नियममुताबिक, शान्तिकालमा कुनै पनि देशको सैनिक अर्को देशमा पक्राउ परेमा उसको तलाशी लिइन्छ । त्यसपछि उसको पहिचान पत्ता लगाइन्छ । अनि ऊ पक्राउ परेको खबर अर्को मुलुकलाई दिइन्छ । पूर्ण रूपमा सन्तुष्ट भएपछि सैनिकलाई उसको देशसमक्ष सुम्पिइन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x