×

NMB BANK
NIC ASIA

शिक्षकको टाउको काटिएपछि स्विडेनमा डरको वातावरण

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्समा विद्यालय शिक्षक स्यामुएल पाटीको वीभत्स हत्या गरिएपछि देश स्तब्ध भएको छ र युरोपभरि त्यसको असर परेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदका विवादास्पद कार्टून देखाएकोमा पाटीलाई एक उग्रवादीले टाउको काटेर हत्या गरेका हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्विडेनका विद्यालय शिक्षकहरूले अभिव्यक्ति स्वतन्त्रताको महत्त्वमा जोड दिइरहेको भए पनि यस्ता किसिमका आक्रमण स्विडेनमा पनि हुन सक्ने भनी चिन्ता व्यक्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

राजधानी स्टकहोममा रहेको ओस्ट्रा रियाल विद्यालयका शिक्षक ओलोफ लिन्टनले उक्त हत्या अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक समाजमाथिको आक्रमण भएको बताए र त्यस्तो घटना जहाँ पनि हुन सक्ने भनाइ राखे । 

Vianet communication
Laxmi Bank

‘शिक्षकहरूले शिक्षणको प्रक्रियामा अभिव्यक्ति स्वतन्त्रतालाई पनि स्थान दिन जरूरी छ । हामी अतिवादी र कट्टरपन्थी विश्वाससामु झुक्न हुँदैन,’ लिन्टनले भने ।
 

स्विडेनमा पनि मुसलमानहरूको पवित्र धर्मग्रन्थ कुरान जलाइएको घटना केही दिनअघि सार्वजनिक भएको थियो । त्यसको प्रतिशोध लिनका लागि कट्टरपन्थीहरूले आक्रमण गर्न सक्ने भय स्विडिशहरूलाई छ । 

पेरिसको उत्तरपश्चिममा रहेको कोँफ्लाँस–साँ–ओनोराँ विद्यालयका शिक्षक स्यामुएल पाटीलाई पाँच दिनअघि चेचेन मूलका १८ वर्षीय मुस्लिम अबुलाख आन्जोरोभले टाउको काटेर हत्या गरेका थिए । 

पाटीले अभिव्यक्ति स्वतन्त्रताको कक्षा लिने क्रममा पैगम्बर मोहम्मदका कार्टूनहरू देखाएका थिए । त्यसपछि पाटीविरुद्ध अन्लाइन अभियान चलाइएका थिए र एक धर्मगुरुले उनीविरुद्ध फतवा समेत जारी गरेका थिए । 

टाउको काटिएका शिक्षकको वीभत्स तस्वीर आईएस समर्थकहरूले चलाउने अन्लाइन पत्रिकामा सार्वजनिक समेत गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x