×

NMB BANK
NIC ASIA

अमेरिकालाई चेतावनी दिन चीनले देखायो युद्धविमानको भिडियो

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको एक लडाकू विमानका पाइलटले विदेशी युद्धविमानलाई खतरनाक चुनौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारी टेलिभिजन सीसीटीभीले सोमवार जारी गरेको भिडियोमा चिनियाँ अधिकारीले खासै नबुझिने अंग्रेजीमा बोलेको र उनलाई शत्रुको युद्धविमानले नजिकैबाट पछ्याएको सुनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको हवाईक्षेत्र तथा ताइवान जलसन्धि नजिकको विवादास्पद क्षेत्रमा बाक्लै गरी आइरहेका अमेरिकी विमानहरूलाई जवाफ दिनका लागि यो भिडियो क्लिप चीनले सार्वजनिक गरेको विश्वास गरिएको छ । 


Advertisment
Nabil box
Kumari

अमेरिका र ताइवानसँग सम्बन्ध चिसिँदै जाँदा चीनको प्रोपागान्डा संयन्त्रले आफ्नो सैन्य क्षमताको फुइँ लगाउने गरेको छ र अन्य मुलुकहरूलाई चेतावनी दिने गरेको छ । 

Vianet communication
Laxmi Bank

ताइवानमा सन् २०१६ मा त्साई इङ–वेन राष्ट्रपति बनेदेखि बेइजिङले कूटनीतिक र सैन्य दबाब बढाउँदै लगेको अवसरमा यो नयाँ भिडियो सार्वजनिक गरेको हो । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको शासनकालमा वाशिङटनले ताइवानसँग निकटता बढाउँदै लगेको सन्दर्भले पनि बेइजिङसँगको द्वन्द्व चर्किएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x