×

NMB BANK
NIC ASIA

नाइजेरिया : प्रहरी ज्यादतीविरुद्ध भएको प्रदर्शनमा चल्यो गोली, १२ जनाको मृत्यु

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नाइजेरियाको सबभन्दा ठूलो शहर लेगोसमा प्रहरी ज्यादतीविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूमाथि सुरक्षाकर्मीहरूले गोली चलाएका छन् । 

Muktinath Bank

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, सैनिकहरूले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । एम्नेस्टी इन्टरनेसनलले मृत्युको विश्वसनीय खबर पाएको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाले यी खबरहरूको खण्डन गरेको छ । अधिकारीहरूले अनुसन्धानको वाचा गरेका छन् । 
 


Advertisment
Nabil box
Kumari

लेगोस र अन्य क्षेत्रमा २४ घन्टाको कर्फ्यु घोषणा गरिएको छ । 

Vianet communication
Laxmi Bank

बुधवार प्रदर्शनकारीहरूको एक समूहले कर्फ्यु अवज्ञा गर्दै लेक्की टोल प्लाजामा भेला हुँदा सेनाले गोली चलाएको थियो । 

अहिले भंग गरिएको स्पेसल एन्टी–रबरी स्क्वाड (सार्स) को विरोधमा दुई हप्तादेखि प्रदर्शन हुँदै आएको छ । उक्त इकाइले डकैती र लुटपाट रोक्ने नाममा सर्वसाधारणहरूलाई सताउने, कुटपिट गर्ने र पैसा धुत्ने गरेको आरोप छ ।

विरोधकर्ताहरूले सामाजिक सञ्जालमा ह्याशट्याग एन्डसार्स प्रयोग गरेर भीड बोलाइरहेका छन् ।

म्यानचेस्टर युनाइटेडका लागि खेल्ने नाइजेरियाली फूटबलर ओडियोन जुड इगालोले नागरिकहरूलाई नाइजेरियाली सरकारले मारिरहेको आरोप लगाए । ‘मलाई यस सरकारसँग लाज लागेको छ,’ ट्विटरमा भिडियो पोस्ट गर्दै उनले बताए । 
 

बर्दीमा रहेका मानिसहरूले लेक्की टोल गेटमा मंगलवार साँझ गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x